Overview
What you’ll study
- १.१ भूगोल
- १.२ इतिहास, संस्कृति र सामाजिक व्यवस्था
- १.३ शासनपद्धति र शासन
- १.४ आर्थिक विकास
- १.५ दिगो विकास, वातावरणीय पारिस्थिति, पर्यावरणीय संरक्षण, जैविक विविधता, जलवायु परिवर्तन, जनसंख्यिकी, शहरीकरण, बसोबास, प्रदूषण, प्राकृतिक स्रोत तथा राष्ट्रिय सम्पदाहरूको संरक्षण सम्बन्धी सामान्य सवालहरू
- १.६ विज्ञान र प्रविधि
- १.७ अन्तर्राष्ट्रिय मामिला तथा अन्तर्राष्ट्रिय संघ/संस्था
- १.८ राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वका समसामयिक घटना तथा नवीनतम गतिविधिहरू: जस्तै- राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, वैज्ञानिक, खेलकुद, पुस्तक, पुरस्कार, कला, साहित्य र संगीत लगायत महत्वपूर्ण व्यक्तित्व तथा विचारकहरू
What you get
- 1 month of access from the day you pay
- 1 subject
- 16 syllabus topics
- Taught by 4 teachers
About this course
OFFICER FULL COURSE
Your Dream. Our Preparation.
शाखा अधिकृत (Officer) बन्ने लक्ष्य राख्नुभएका विद्यार्थीहरूका लागि पाठ्यक्रममा आधारित सम्पूर्ण तयारी प्याकेज।
१. Course Features
- सम्पूर्ण पाठ्यक्रममा आधारित व्यवस्थित कक्षा
- अनुभवी प्रशिक्षकद्वारा विषयगत अध्यापन
- प्रथम तथा द्वितीय पत्रको परीक्षामुखी तयारी
- परीक्षामुखी नोट्स तथा अध्ययन सामग्री
- विगतका प्रश्नपत्रहरूको विस्तृत विश्लेषण
- नियमित MCQ तथा लिखित अभ्यास
- Model Test तथा परीक्षा अभ्यास
- विद्यार्थीका जिज्ञासा तथा समस्याको समाधान
- व्यक्तिगत प्रगति मूल्याङ्कन तथा आवश्यक मार्गदर्शन
२. Available Packages
A. Full Course – Rs. 5,000
- आगामी परीक्षा सम्मको Course Access
- सम्पूर्ण पाठ्यक्रममा आधारित कक्षा
- परीक्षामुखी अध्ययन सामग्री
B. 1 Year Package – Rs. 10,000
- १ वर्षसम्मको Course Access
- व्यवस्थित अध्ययन तथा अभ्यास
- नियमित तयारीका लागि आवश्यक सामग्री
C. Until Passing Package – Rs. 20,000
- शाखा अधिकृतमा उत्तीर्ण नहुँदासम्मको Course Access
- दीर्घकालीन तयारीको सुविधा
- निरन्तर अध्ययन तथा अभ्यास
D. Until Passing + Personal Guidance – Rs. 30,000
- उत्तीर्ण नहुँदासम्मको Course Access
- व्यक्तिगत अध्ययन मार्गदर्शन
- तयारीको प्रगति विश्लेषण
- व्यक्तिगत समस्या तथा कमजोरी पहिचान
- आवश्यकताअनुसार तयारी रणनीति निर्माण
३. Why Loksewa Gyan?
हाम्रो उद्देश्य कक्षा सञ्चालन गर्नु मात्र होइन, विद्यार्थीलाई योजनाबद्ध, अनुशासित र प्रतिस्पर्धात्मक तयारीमार्फत सफलताको नजिक पुर्याउनु हो।
Loksewa Gyan – Prepare • Practice • Excel
आजको सही तयारी, भोलिको सरकारी सेवाको आधार!
Also in a package
NRB Bundle
3 courses · रु 999 instead of रु 14,000 separately
Curriculum
1 subject · 3 chapters · 16 topics
Instructors
-
गोकर्ण प्रसाद उपाध्याय
Instructor
-
राजेन्द्र रावत
Instructor
-
धुर्ब राज आचार्य
Instructor
-
Bikash Adhikari
Teacher