Overview
What you’ll study
- १.१ शासनका आधारभूत पक्षहरू: अवधारणा, सन्दर्भ र विशेषताहरू
- १.२ शासनको राजनीतिक तथा प्रशासनिक संरचना
- १.३ सूचनाको हक र पारदर्शिता
- १.४ राष्ट्र निर्माण र राज्य निर्माण
- १.५ नेपालको शासन प्रणाली
- १.६ राष्ट्रिय सुरक्षा व्यवस्थापन: अवधारणा, क्षेत्र र नेपालमा राष्ट्रिय सुरक्षाका विद्यमान प्रावधानहरू
- १.७ बहुस्तरीय शासन र नेपाल: अनौपचारिक शासन, नागरिक समाजको शासन, स्थानीय शासन, सहकारीतामूलक शासन, व्यावसायिक शासन र संयुक्त राष्ट्रसंघ
- २.१ संविधानवाद
What you get
- 1 month of access from the day you pay
- 1 subject
- 30 syllabus topics
- Taught by 4 teachers
About this course
OFFICER FULL COURSE
Your Dream. Our Preparation.
शाखा अधिकृत (Officer) बन्ने लक्ष्य राख्नुभएका विद्यार्थीहरूका लागि पाठ्यक्रममा आधारित सम्पूर्ण तयारी प्याकेज।
१. Course Features
- सम्पूर्ण पाठ्यक्रममा आधारित व्यवस्थित कक्षा
- अनुभवी प्रशिक्षकद्वारा विषयगत अध्यापन
- प्रथम तथा द्वितीय पत्रको परीक्षामुखी तयारी
- परीक्षामुखी नोट्स तथा अध्ययन सामग्री
- विगतका प्रश्नपत्रहरूको विस्तृत विश्लेषण
- नियमित MCQ तथा लिखित अभ्यास
- Model Test तथा परीक्षा अभ्यास
- विद्यार्थीका जिज्ञासा तथा समस्याको समाधान
- व्यक्तिगत प्रगति मूल्याङ्कन तथा आवश्यक मार्गदर्शन
२. Available Packages
A. Full Course – Rs. 5,000
- आगामी परीक्षा सम्मको Course Access
- सम्पूर्ण पाठ्यक्रममा आधारित कक्षा
- परीक्षामुखी अध्ययन सामग्री
B. 1 Year Package – Rs. 10,000
- १ वर्षसम्मको Course Access
- व्यवस्थित अध्ययन तथा अभ्यास
- नियमित तयारीका लागि आवश्यक सामग्री
C. Until Passing Package – Rs. 20,000
- शाखा अधिकृतमा उत्तीर्ण नहुँदासम्मको Course Access
- दीर्घकालीन तयारीको सुविधा
- निरन्तर अध्ययन तथा अभ्यास
D. Until Passing + Personal Guidance – Rs. 30,000
- उत्तीर्ण नहुँदासम्मको Course Access
- व्यक्तिगत अध्ययन मार्गदर्शन
- तयारीको प्रगति विश्लेषण
- व्यक्तिगत समस्या तथा कमजोरी पहिचान
- आवश्यकताअनुसार तयारी रणनीति निर्माण
३. Why Loksewa Gyan?
हाम्रो उद्देश्य कक्षा सञ्चालन गर्नु मात्र होइन, विद्यार्थीलाई योजनाबद्ध, अनुशासित र प्रतिस्पर्धात्मक तयारीमार्फत सफलताको नजिक पुर्याउनु हो।
Loksewa Gyan – Prepare • Practice • Excel
आजको सही तयारी, भोलिको सरकारी सेवाको आधार!
Curriculum
1 subject · 5 chapters · 30 topics
Instructors
-
गोकर्ण प्रसाद उपाध्याय
Instructor
-
राजेन्द्र रावत
Instructor
-
धुर्ब राज आचार्य
Instructor
-
Bikash Adhikari
Teacher