Skip to content

निजामती सेवा तर्फ

Subscription

Nasu Full Course

नायब सुब्बा (NASU) सम्पूर्ण तयारी प्याकेज लोकसेवा आयोगको नायब सुब्बा पदमा सफलता हासिल गर्ने लक्ष्य राख्नुभएका विद्यार्थीहरूका लागि तयार गरिएको पूर्ण तयारी प्याकेज। यस प्याकेजमार्फत पाठ्यक्रममा आधारित व्यवस्थित…

  • 1 subject
  • 11 syllabus topics
  • 6 hours

रु 4,000

1 month plan

Overview

What you’ll study

  • १.१ ब्रह्माण्ड सम्बन्धी जानकारी
  • १.२ विश्वको भूगोल
  • १.३ नेपालको भूगोल
  • १.४ विश्वको इतिहास
  • १.५ नेपालको इतिहास (प्राचीन कालदेखि हालसम्म)
  • १.६ नेपालको सामाजिक एवं सांस्कृतिक अवस्था
  • १.७ नेपालको आर्थिक अवस्था:
  • १.८ विज्ञान प्रविधि र स्वास्थ्य: निम्नलिखित विषयमा सामान्य जानकारी

What you get

  • 1 month of access from the day you pay
  • 1 subject
  • 11 syllabus topics
  • A 3-day free trial before you pay
  • Taught by 4 teachers

About this course

नायब सुब्बा (NASU) सम्पूर्ण तयारी प्याकेज

लोकसेवा आयोगको नायब सुब्बा पदमा सफलता हासिल गर्ने लक्ष्य राख्नुभएका विद्यार्थीहरूका लागि तयार गरिएको पूर्ण तयारी प्याकेज।

यस प्याकेजमार्फत पाठ्यक्रममा आधारित व्यवस्थित कक्षा, विषयगत अध्ययन, परीक्षामुखी नोट्स, अभ्यास प्रश्नहरू, नियमित परीक्षण तथा आवश्यक मार्गदर्शन प्राप्त गर्नुहुनेछ।

प्याकेजका मुख्य विशेषताहरू:

  • सम्पूर्ण पाठ्यक्रममा आधारित व्यवस्थित कक्षा
  • अनुभवी प्रशिक्षकद्वारा विषयगत अध्यापन
  • परीक्षामुखी नोट्स तथा अध्ययन सामग्री
  • विगतका प्रश्नपत्रहरूको विश्लेषण
  • नियमित MCQ तथा लिखित अभ्यास
  • Model Test तथा परीक्षा अभ्यास
  • कठिन विषय तथा प्रश्नहरूको विशेष समाधान
  • तयारीलाई प्रभावकारी बनाउने आवश्यक मार्गदर्शन

हाम्रो लक्ष्य: केवल पढाउने होइन, परीक्षामा प्रतिस्पर्धा गर्न सक्षम बनाउने हो।

आजको सही तयारी, भोलिको सरकारी सेवाको आधार!

9848383263/ 9808145933

Loksewa Gyan – सफलताको व्यवस्थित तयारी।

आजको सही तयारी, भोलिको सरकारी सेवाको आधार !

Also in a package

NRB Bundle

3 courses · रु 999 instead of रु 14,000 separately

See the package

Curriculum

1 subject · 2 chapters · 11 topics

Subject 1 प्रथम पत्र: सामान्य ज्ञान र सामान्य बौद्धिक परीक्षण 2 chapters

सामान्य ज्ञान (३० प्रश्न × २ अङ्क = ६० अङ्क) 11 topics

Instructors

  • गोकर्ण प्रसाद उपाध्याय

    Instructor

  • राजेन्द्र रावत

    Instructor

  • धुर्ब राज आचार्य

    Instructor

  • Bikash Adhikari

    Teacher

Unlock this lesson with the full course

It is part of Nasu Full Course. Enrol to open every lesson with its study material and tests in the Loksewa Gyan app.

रु 4,000 1 month plan

Already own it? Log in